• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: अपराधीलाई...


एक प्रहरीले अपराधीलाई सोधे : तिमीले त्यो सुन पसलबाट सुनको हार किन चारेको ???? . . चोरले जवाफ दियो - . . . प्रहरी दाई त्यस सुन पसलवालाले व्यानरमा 'दिपावलीको शुभ-अवसरमा फाइदाउठाउनु होस् भनेर लेखेको थियो ।